नवलपरासी – दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था...
काठमाडौँ — लामो समयदेखि रिक्तमध्ये तीन कूटनीतिक नियोगमा सरकारले राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार भारतका लागि नीलाम्बर आचार्य, यूएईका लागि कृष्णप्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय लिएको हो । संविधानको...
बर्दिया – ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार...
मेष राशि स्वास्थ्यमा समस्या देखिएला । अनावश्यक धन खर्च होला । आर्थिक सङ्कट पर्ला । आफन्तीसँग विवाद पर्ला । चोटपटकको लाग्न नसक्ला । वृष राशि सञ्चित धन नास होला । आर्थिक सङ्कट आइपर्ला । शरीरमा रोगको भय रहला । चिन्ताले सताउला । पारिवारिक समस्या बढेर जाला...
काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् । आँखाले देख्न नसकिने...
सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही कात्तिक १५ गते मन्त्रीस्तरीय...
रुपन्देही - आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका - ७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका- २७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २२ गते राती आफ्नै...
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अमेरिकामा समाचार लेखेकै भरमा पत्रकार कुटिएको घटनाबारे सरकासँग प्रश्न गरेका छन् । बिआरटी नेपालका सम्पादक लोकमणि राईमाथि कुटपिट भएको घटनाप्रति इंगित गर्दै प्रवक्ता शर्माले प्रदेश १ का मुख्यमन्त्री...
काठमाडौं– तिहारअघि तोलामा ६० हजार रहेको सुनको भाउ आज घटेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
कैलाली - बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्। उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो। धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि...