समाज


बाँकेको बैजनाथ गाउँपालिकामा कृषि क्याम्पस संचालनमा आउने भएको छ । लामो समयको प्रतिक्षापछि बाँकेमै कृषि विषयको उच्च शिक्षामा अध्यापन हुने निश्चित भएको हो । कृषि शिक्षामा विद्यार्थीको...

  • नन्कुराम होलीराम (थोक कपडा पसल) नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान यज्ञ महोत्सव मंगलबारबाट शुरु भएको छ । मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्री नवराज प्रपन्न...

  • चितवन - मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको...

  • कैलाली -  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका...

  • मंसिर २ गते नेपालगन्जमा लक्ष्मी नारायण साधना शिविर हुने भएको छ ।  महाभगवती नारायण सिद्ध आश्राम सादग परिवार नेपालगन्जको आयोजनामा एक दिने निशुल्क लक्ष्मी नारायण साधना शिविर नेपालगन्जको कलपतरु होटलमा हुने भएको हो । करिव ४ लाखको लागतमा हुन लागेको साधना...

  • नेपाल परिवार नियोजन संघ बाँकेमा चुनावी सरगर्मी बढेको छ । यही कार्तिक २९ गते विहीबार हुने संघको निर्वाचनको लागी यसतिबेला नेपालगन्जमा माहोल तातिएको छ । निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरिएको निर्वाचन अधिकृत बलवहादुर चन्दले जानकारी...

  • स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत बाँके क्षेत्र नं. ३ मा ४ वटा सडक कालोपत्रे हुने भएका छन । बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको संयोजकत्वमा सोमबार बसेको बैठकले साझेदारी कार्यक्रम अन्तर्गत छुट्याईएको ४ करोड बजेट सडक निर्माणमा...

  • चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर-घरमा पाक्ने खसीको खुट्टाको सुप आ-आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु...

  • बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार...

  • काडमाडौं - तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालानपालको दायित्वबाट पन्छिनुभएको त छैन रु अब भने कानुनले नै तपाइलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने...