समाज


२१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा...

  • २१ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा...

  • २१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुरको नयाँ बसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख...

  • २१ असार, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो...

  • २१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले...

  • २१ असार, खजुरा । बाँकेकाे खजुरामा आजदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी संचालन हुने भएकाे छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले असार २१  र २२ गतेका दिन अन्तर्राष्ट्रिय...

  • २० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमा कार्यरत खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेको भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत सिद्दिकी उपर सरकारी कागजात सच्याउने एवं सार्वजनिक...

  • १८ असार, कोहलपुर । पाँच किलो अफिमसहित बाँकेको कोहलपुरबाट सोमबार दुई युवक पक्राउ परेका छन्। जाजरकोट शिवालय गाउँपालिका-७ भिउसका ५५ वर्षीय रामबहादुर शाही र बारेकोट गाउँपालिका-८ सेपुखोलाका ३५ वर्षीय पूर्णबहादुर बिकलाई कोहलपुर प्रहरीले अफिमसहित पक्राउ...

  • १८ असार, नेपालगन्ज । बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण...

  • १८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपालगन्जमा विश्वविद्यालयको दोस्रो वार्षिक उत्सव कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर...