नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेलरमट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८...
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् । राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु...
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको...
बाँकेको कोहलपुरमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्टहरुको गुणस्तरीयता खस्कदो अवस्थामा रहेको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्ने क्रममा कोहलपुरका अधिकांश होटल ‘घ’ वर्गमा...
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलकाअनुसार...
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्न...
कोहलपुर प्रहरीले बाख्रा चोर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाँउपालिका वडा नं. ६ बस्ने २२ वर्षीय हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय प्रदिप सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरूले...
पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन, बाहिर आउँदैन । के महिलाले पुरुषलाई बलात्कार गर्दैनन् ? यस प्रश्नप्रति आम चासो हुनसक्छ । मैले बुझे अनुसार महिलाबाट पनि पुरुषहरू बलात्कृत भैरहेका...
वैज्ञानिकहरुले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन् । बस्ती बसाउनका लागि उनीहरुले मानव तथा अन्य जीवजन्तुका लाखौँ वीर्य र अण्डाका नमूना चन्द्रमामा पठाउने तयारी समेत गरिरहेका छन् । उक्त वीर्य बैंकमा एक करोड सात लाख बीस हजार प्रजातिका प्रजनन् कोशिका,...
नेकपा एमालेभित्रको भुटगत राजनितिको असर पार्टीको भातृ संगठनमा समेत देखिन थालेको छ । बाँकेमा सबैभन्दा बढि सक्रिय रहेका युवा संघ र अनेरास्ववियुभित्र गुटगत किचलो देखिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेकपा एमाले बाँकेका...