समाज


नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता...

  • नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...

  • बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै ८ जना किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी...

  • सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन । उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित...

  • नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन । उनी आज विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा...

  • बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले स्थानीय कृषक समुहहरुलाई उन्नत जातको बोयर बोका उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले मंगलबार स्थानीय कृषक समुहलाई अस्ट्रेलियन...

  • बाँके थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका अनुसार संक्रमण...

  • राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति। तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति...

  • शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै...

  • मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो ! 'उषा, ए उषा ! के को हल्ला हो ?' अल्छी लाग्दो पाराले सोधें । 'पल्लो टोलका केटाहरु फुटबल हेरेर बसेका होलान् ।' उषाले अनुमान पेश गरिन् । 'ए हो है । कोपा...