विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले राप्तीसोनारी गाँउपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको छ । मंगलबार पार्टीका बाँके जिल्ला संयोजक अनिलको नेतृत्वमा गाँउपालिका कार्यालयको...
नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुसेन्स खरीदकालागि सगरमाथा ईन्सुरेन्सले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्सुरेन्सले महासंघलाई नगद सहयोग गरेको हो । मंगलबार महासंघको कार्यालयमै पुगेर सगरमाथा ईन्सुरेन्सका क्षेत्रीय...
बाँकेको खजुरामा रहेको कृषि हाट बजारमा अज्ञात समुहले आगो लगाइदिएको छ । गएराति हाट बजारको कार्यालय कोठामा प्रवेस गरि आगो लगाइदिएको वागेश्वरी बहुउद्धेशिय कृषि बजार सहकारी सस्थाका अध्यक्ष कमला न्यौपानेले जानकारी दिईन । सहकारीको भवनको ताला फोडेर अज्ञात...
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संशोधन प्रस्ताव पारित गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन गरेपछि अब दल विभाजनका लागि २० प्रतिशत सदस्य संख्या भए पुग्नेछ । दल विभाजनपछि प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले २१ दिनभित्र दल रोज्न पाउनेछन्...
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका...
तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत...
बाँकेको कोहलपुरमा चोरीको घटनाले ब्यापकता पाएको छ । श्रृङ्खलावद्ध रुपमा कोहलपुर क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । जसले गर्दा कोहलपुर प्रहरीलाई थप चुनौती थपिएको छ । मंगलबार इलाका प्रहरी कार्यालयको छेउबाट पुन मोटरसाइकल चोरी भएको छ । मंगलबार...
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षेत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ । जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी अखिल (क्रान्तिकारी)...
मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ । संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन् । विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत्...
अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुद्धारा उद्धार गरीएको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए । यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको...