समाज


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ...

  • नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को भेलाले बाँकेका ४ जनालाई केन्द्रीय कमिटीमा चयन गरेको छ । २३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको वाईसीएलको भेलाले बाँकेबाट रत्न बहादुर शाही, मिना चदारा, किस्मत शेख अलि...

  • नेपालगन्जबाट मोटरसाईकलमा सल्यान पुगेका एक युवा कटुवा पेस्तोल सहित पक्राउ परेका छन । भारतीय नम्बर प्लेटको बाइकमा सल्यान तर्फ जादै गरेका नलगाड नगरपालिका-४ जाजरकोटका २८ वर्षीय गणेश रावल कटुवा पेस्तोल र गोली सहित पक्राउ परेका हुन । भारतीय सी एच ०१ बी पी...

  • लियोनल मेस्सीले लगाएको बार्सिलोनाको १० नम्बर जर्सी अब आन्सुफाती लगाउने भएका छन् । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन पेरिस सेन्ट जर्माइन गएका थिए । त्यससँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो । बार्सिलोनाले...

  • प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट...

  • पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

  • सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका-ससुराबाट पनि मिर्गौला दान लिन सक्ने...

  • आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा...

  • के तपाइँले कहिले सोच्नुभएको छ किन हामी अँग्रेजीमा हजार अर्थात थाउजेन्डलाई छोटकरीमा ‘K’ संकेतले गर्छौं ? जस्तै १० हजार लेख्नुपर्यो हामी १०K लेख्छौँ । तर हामी किन १०T लेख्दैनौँ ? आखिर यो के शब्द कहाँबाट आयो र यसको मतलब के हो ? विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा...

  • उत्तरतिर उभिएर हेर्दा चाँदीजस्तै हिमाल । दक्षिणतर्फ फर्कने हो भने म्याग्दी जिल्लाको अधिकांश भू-भाग र बाग्लुङ, पर्वतका डाँडाकाँडाको मनारेम दृश्य । नजिकै देखिन्छ अन्नपूर्ण हिमाल । खयरभारानीताल र वरिपरीको रोमाञ्चक दृश्य । खयरभारानीताल नजिकै पुगेर हेर्दा...