लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । शनिबार बाँके भएका मन्त्री चौधरीले जिल्लाको...
मध्यपश्चिम जनसेवा यातायात प्रालीको अध्यक्षमा विश्वराज खनाल पुनः निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा सम्पन्न प्रालीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन । प्रालीको वरिष्ठ उपाध्यक्षमा गिरीधारी शर्मा,...
सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर...
नेपाली काँग्रेसको महाधिवेशनका लागि तल्लो तहमा अधिवेशनहरु धमाधम भैरहेका छन् । जसअन्तर्गत नेपाली काँग्रेस दुल्लु नगरपालिका १० को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनमा दिपेन्द पुरी सर्वसम्मतरुपमा सभापतिमा चुनिएका छन् । पुरीलाई आशा लाग्दो युवा...
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको 'सामुदायिक भवन'को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज 'अथक'ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन । स्थानीय विकास पुर्वाधार साझेदारी...
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले भदौ २० गतेदेखि लाइसेन्सको...
बाँके प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको जनाएको छ । शुक्रबार अबेर राती पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले राँझा विमानस्थलबाट सुन सहित २ जनालाई पक्राउ गरेको जनाएको हो । शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका...
दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन् । 'छोरी, मलाई हेर, मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु !' एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका...
नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक वर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक...
बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती...