समाज


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको...

  • सोमबार र ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो ।...

  • बाँकेमा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७६ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जना संक्रमित थपिएका...

  • राष्ट्रियसभामा विनियोजन विधेयक ९बजेट० पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब...

  • कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका-८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय...

  • साहस उर्जा लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि भोलि असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ । कुल कित्तामध्ये...

  • नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि...

  • महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ, यसमा कसैलाई ७०/८० दिन होला । त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ । एकदिनमा ४ देखि ५ ओटासम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर । त्यही त हो नेपाली समाज ! केटीको कपडामा...

  • नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, नेकपा प्युठानका संस्थापक सदस्य गौमुखी गाउँपालिका वडा नम्बर ७, नारीकोट कैरन प्युठान निवासी खगुलाल गुरुङको १०४ बर्षको उमेरमा निधन भएको छ । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...

  • बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । १६ रन जोड्दा...