नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको 'प्लेयर अफ द मन्थ' अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट...
पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा पत्रकारमाथी भएको दुर्ब्यबहार प्रति पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले समाचार संकलनकालागि मन्दिर परिसरमा पुगेका पत्रकारद्धवय जे....
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । असोज...
चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले...
नेकपा माओवादी केन्द्र निकट युवाको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज अध्यक्षमा इमाम खाँ चयन भएका छन । आईतबार सम्पन्न वाईसिएलको नेपालगन्ज उपमहानगरपालिकास्तरिय प्रथम नगर सम्मेलनबाट खाँको नेतृत्वमा ४५ सदस्यीय नयाँ समिति चयन गरीएको...
अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका-३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली...
माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल...
स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न क्लवको पहिलो साधारणसभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको छ । क्लवको उपाध्यक्षमा कमलराज शर्मा,...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज उपमहानगरपालिकास्तरीय प्रथम सम्मेलनको उद्घाटन गरिएको छ । नेपालगन्जको न्युरोडस्थित एक होटलको सभा कक्षमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका...
बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी...