२५ वैशाख, कोहलपुर / नेपाल कम्नियुष्ट पार्टी माओवादी केन्द्र राप्तीसोनारीले वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसीले आफुुु विजयी नजिक पुगेको बताएका छन । आफु पुगेका हरेक टोलहरुका...
बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा आचारसंहिता विपरीत ह्युमपाइप वितरणका लागि लैजाँदै गर्दा ह्युमपाईप सहितको ट्याक्टर नियन्त्रणमा लिइएको छ । शनिबार बेलुका वडा नम्बर ४ बाट ह्युमपाइपसहित भे १ त ५६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । चुनावको...
२४ वैशाख, बैजनाथ / बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै गएको हो । हरेक दिन हुने चुनावी सभाहरुमा स्थानियको बाक्लो उपस्थिती...
२४ वैशाख, काठमाण्डौं / आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा...
नेपालगन्ज, वैशाख २४ / नेपालगञ्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब । नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो । वि.सं. २०१७ सालमै नेपालगञ्ज नगरपालिका बनिसकेको...
नेपालगन्ज, बैशाख २४ / प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् । प्रशान्त...
२४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...
२४ वैशाख, कोहलपुर / नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले समुन्नत कोहलपर निर्माण गर्ने भिजन आफुसँंग भएको बताउँछन । शिक्षा, स्वाथ्य, रोजगार, बिधुत खानेपनि लगायतका आधारभुत...
२४ वैशाख, काठमाण्डौं / राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् । गन्डकी प्रदेशमा...
बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.सं. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय...