भदौ १६, कोहलपुर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ । उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का...
भाद्र १६, बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गरेका छन । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत...
भाद्र १५, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको...
भाद्र १५, काठमाण्डौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरीएको छ । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को उपस्थितीमा काठमाण्डौंमा ट्रफी सार्वजनिक गरीएको हो । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी...
भाद्र १४, कोहलपुर । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको...
भाद्र १४, कोहलपुर । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो...
भाद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हुन । लामो...
भाद्र १३ कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन । पछिल्लो गतिविधि बारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण...
भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले संयुक्त रूपमा नापी तथा मालपोत शाखा कार्यालय कोहलपुरको...
भाद्र १२, कोहलपुर । बाँकेमा पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन हुने भएका छन । आईतबार भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन गर्ने...