४ असोज, नेपालगन्ज । संविधान दिवसका अवसरमा बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्। जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय...
३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए । यसैबिच काेहलपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम...
३ असोज, कोहलपुर । सवारी सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न कोहलपुर नगरपालिका अन्तरगतको १० नं. वडा कार्यालयले स्थानिय अस्थाई प्रहरी बिट एवं ट्राफिक प्रहरीलाई सामाग्री उपलब्ध गराएको छ । अस्थाई ट्राफिक प्रहरी पोष्ट हाईस्कूल तथा १ नं....
३ असोज, बर्दिया । बर्दियामा नेकपा माओपादी केन्द्रले रचनात्मक क्रियाकलाप आयोजना गरी संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र बारबर्दिया नगर सकिटी, बर्दियाले बुधबार हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी संविधान दिवस मनाएको हो । 'जनतासँग माओवादी...
३ असोज, बर्दिया । नवौं संविधान दिवसका अवसरमा कोहलपुरको डेविट निर्माण सेवा सम्मानित भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संविधान दिवसको अबसरमा डेविट निर्माण सेवा कोहलपुरलाई सम्मानित...
२ असोज, काठमाण्डौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ । विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको...
२ असोज, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका...
१ असोज, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) र विश्वकर्मा पुजा आज एकसाथ मनाईंदै छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय...
१ असाेज, न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा...
३१ भदाै, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ । सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले...