समाज


२६ भदौ, काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको...

  • २६ भदौ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । पक्राउ गरिएका आरोपितको...

  • २६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्षसमेत...

  • २६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे निधन भएकाे छ । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो...

  • २५ भदाै, काेहलपुर । कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ । नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले ढकाललाई स्वागत...

  • २५, भदाै, कोहलपुर । ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । भदौ २७ गते देखि काठमाडौंमा संचालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७...

  • २५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार...

  • २५ भदाै, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद  २ वर्षपछि मिलेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको...

  • २५ भदौ, काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका...

  • २४ भदाै, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन । समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत...