समाज


४ कात्तिक, काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । काठमाडौंको...

  • ४ कार्तिक, काेहलपुर । विजया दशमीको अवसरमा बैजनाथ-१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको होे । कार्यक्रममा प्रमुख अतिथि बैजनाथ-१...

  • ४ कार्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको कारागार...

  • ३ कार्तिक, नरैनापुर । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्व भन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही...

  • ३ कात्तिक, कोहलपुर । बाँकेका महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन । शुक्रबार सञ्चारीका समुह बाँकेले कोहलपुरमा आयोजना गरेको अन्तरक्रियात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले...

  • ३ कार्तिक, काेहलपुर । नेपालीहरुको साँस्कृतिक पर्व दशैंको अवसरमा कोहलपुर नगरपालिका २ नं. वडा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतको अध्यक्षता तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण...

  • २ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो । मुलपानीमा...

  • २ कात्तिक, नेपालगन्ज । नेपाली काँग्रेस बराहाताल गाउँपालिका-४ का वडा सभापति एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश भण्डारीले ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरेका छन् । दशैं मिलनको अवसरमा भण्डारीले पठाएको सहयोग ज्येष्ठ नागरिक महिलालाई...

  • २ कात्तिक, बिरगंज । बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष स्थापना गर्ने भएकाे छ । दशै अबधिभर संस्थाले सहायता कक्ष स्थापना गरी नि:शुल्क पानी, आवश्यक औषधी एवं प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको हाे...

  • २ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल...