२४ पुस, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेकाे छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक...
२४ पुष, काठमाण्डौं । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा...
२४ पुष, नेपालगन्ज । ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणका रुपमा आयोजना हुने 'टुर दि ठाकुरद्वारा'मा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ । बाँके र...
२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको 'भुटेको मसला' उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद...
२४ पुस, नेपालगन्ज । ई-रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप-महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई-रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप-महानगरपालिकाको नगर प्रहरीले ई-रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत...
२४ पुस, काेहलपुर । कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाइएको विरुवामा अज्ञात समुहले क्षति पुर्याएकाे छ । सोमबार राती न्यूरोडस्थित खुल्ला मैदानमा लगाईएका करिब ५ वटा विरुवा अज्ञात समुहले भाँचेर फालेकाे अवस्थामा फेला परेका छन । हरित नगर अभियान अन्तर्गत...
२३ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्ने बताएका छन । सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ...
२१ पुस, नेपालगन्ज । नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्मको पाँच महिनामा ८० करोड रुपैयाँको आलु आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा सोही अवधीमा ४५ करोडको मात्र आलु आयात भएको थियो । यस पटक करिब दोब्बर बढी आलु आयात भएको हो । नेपालगन्ज...
२० पुष, नेपालगन्ज । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन । मन्त्री धामीसहितको उच्चस्तरीय टोलीले नेपालगन्जस्थित जमुनाहा नाकामा पुगेर त्यहाँको अवस्थाबारे...
२० पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको...