२ माघ, नेपालगन्ज । सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको...
२ माघ, नेपालगन्ज । मुद्रण व्यवसायी कुसुम बस्नेतकाे निधनमा आज (मंगलबार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । भालुवाङकाे सवारी दुर्घटनामा बस्नेतकाे निधन भएको थियाे । अगुवा महिला उद्योगी तथा पुर्ब अध्यक्षकाे निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको...
२ माघ, चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको...
२९ पुष, नेपालगन्ज । शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो । माघे सङ्क्रान्तिका लागि लक्षित...
२९ पुस, नेपालगन्ज । मानव ओसारपसार तथा बेचविखन विरुद्ध पैरवी गर्दै आईरहेकाे संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) ले चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको जनाएकाे छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको...
२९ पुस, काेहलपुर । शान्ती र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै भारतको बिहार राज्यको बैसालिमा भएको सार्क जर्नालिस्ट फोरमको अन्तराष्ट्रिय कार्यक्रममा सम्मानित भएका बाँकेका पत्रकारहरुलाइ लायन्स क्लब अफ ३२५ एन डिस्ट्रीकले...
२८ पुष, काठमाडौं। आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको...
२८ पुस, काेहलपुर । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा त्यसमा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन्। शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो। बस...
२८ पुस, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्यु भएकाे । मृत्यु हुनेमा दुई भारतीय नागरीकसहित ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार...
२७ पुस, दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको...