समाज


२७ पुष, कोहलपुर । कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले आफु बारम्बार अपमानित हुनु परेको खुलासा गरेकी छन । कोहलपुर नगरपालिकाको १४ औं अधिबेशनमा बोल्दै उपमेयर सुवेदीले मेयरका कारण...

  • २७ पुष, कोहलपुर । कोहलपुरमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा त्रिभुवन नमुना मा.वि. कोहलपुरको टिम बिजयी भएको छ । पृथ्वी जयन्तीको अबसरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा शुक्रबार बिहान भएको खेलमा ज्ञान ज्योती मा.वि.को टिमलाई...

  • २७ पुस, नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले १९ जनालाई कैद सजाय सुनाएकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बिहीबार सहकारीका बहालवाला अध्यक्ष र ३ पुर्व अध्यक्षसहित...

  • २६ पुष, कोहलपुर । कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भई पल्टीएको स्थानियले बताएका छन । सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै भएको...

  • २६ पुष, काठमाण्डौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ। तर निगमले मूल्य स्थिरीकरण कोषको २१ अर्ब रूपैयाँ भने फिर्ता गर्न बाँकी छ। बढ्दो घाटाका कारण निगमले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको २१ अर्ब रूपैयाँ झिकेर इंडियन आयल कर्पोरेसन (आइओसी) लाई बक्यौता तिरेको...

  • २६ पुष, काठमाण्डौं । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा...

  • २६ पुष, नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश...

  • २६ पुष, नरैनापुर । बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल-भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उनको हातमा लालपुर्जा छ, मालपोत कर पनि तिर्नुहुन्छ तर जग्गामा...

  • २६ पुष, नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एक जना प्रहरी असईलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको...

  • २६ पुस, बर्दिया । बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ स्थित आफ्नै घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी...