१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात...
१२ माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ्ग गर्ने भएको छ । नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा...
१२ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनले यसअघि नेपालकै पुष्पा...
१२ माघ, काठमाडौँ । आईसीसी यू-१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग...
११ माघ, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा सकारात्मक नतिजा ल्याएकाे छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो । संस्थागत सुधार तर्फ आर्थिक वर्ष २०७९/०८०...
११ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने...
११ माघ, काेहलपुर । बाँकेकाे काेहलपुर-नेपालगन्ज सडकखण्डमा सडक दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । बिहिबार बिहान कोहलपुर-१४ हवल्दारपुर नजिकै ट्रक र मिनी बस एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा रुपन्देहीको देवदह-६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामेकाे...
१० माघ, काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार...
१० माघ, काठमाण्डौं । नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन...
१० माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ । कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा,...