१३ माघ, बर्दिया । बर्दियामा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूषको शव भेटिएको बर्दिया प्रहरीले...
१३ माघ, कोहलपुर । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको...
१३ माघ, जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो । जाजरकोट जिल्ला जुनिचादे गापा वडा न-९ श्री आदर्श प्राविका...
१३ माघ, काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट...
१३ माघ, काेहलपुर । बाँकेकाे बैजनाथमा जारी प्रथम बैजनाथ महोत्सवमा आज चर्चित गायक हेमन्त शर्मा आउने भएका छन । उनिसँगै प्रिति आले, शाेभा त्रिपाठी र माेडल तथा डान्सर टीका जैशी आउने आयाेजकले जनाएकाे छ । माघ १० गतेदेखि बैजनाथ गाउँपालिका ५ न्यू सिटिको खुल्ला...
१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । नेपालको जितमा कप्तान...
१२ माघ, काठमाण्डौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत जारी खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट...
१२ माघ, काठमाण्डौं । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौं सफलता प्राप्त गरेको छ। २१ ओभरको खेल सकिँदा अफगानिस्तान ८८ रनमा सीमित छ। नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन्। सात...
१२ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ को अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई दबाबमा राख्न सफल भएको छ । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग ड्रिम सुरुवात...
१२ माघ, नेपालगन्ज । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि...