१८ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग...
१८ माघ, काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणलाई घरैबाट गिरफ्तार गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व विवादमा अरुण पक्राउ परेका छन्, त्यसको भित्री रहस्य भने विनोद चौधरीतर्फ...
१८ माघ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त...
१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट...
१८ माघ, नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर-१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट...
१८ माघ, नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गाँउपालिकामै हुनजे भएपछि जिल्लाकै सबै भन्दा...
१८ माघ, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्वदीर्घ’ दशैंमा रिलिज हुने भएको छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । यो फिल्म आगामी...
१८ माघ, नेपालगन्ज । यातायात व्यवस्था कार्यलय नेपालगन्जले प्रादेशिक संरचनाको आधारमा सवारी दर्ता प्रक्रिया सुरू गरेकाे छ । सेवाग्राहीकाे सहजताकालागि सवारी साधन दर्ता गर्ने र नयाँ नम्बर प्लेट समेत उपलब्ध गराउन सुरू गरीएकाे कार्यालयले जनाएकाे छ । यातायात...
१७ माघ, काेहलपुर । प्रथम बैजनाथ महोत्सवमा आज उल्लेख्य मात्रामा दर्शक सहभागी भएका छन । महोत्सवको आठौँ दिन आज अहिलेसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । बुधबार गायिका ज्योति मगरलाई हेर्न महाेत्हसव परिसरमा हजारौंको उपस्थिती रहेको...
१७ माघ, कोहलपुर । लुम्बिनी प्रदेशका गृह मन्त्री सन्ताेष पाण्डेले सबैमा सकारात्मक साेचकाे बिकास हुनुपर्ने बताएका छन । नेपाल टेलिभिजनकाे ३९ औं बार्षिकोत्सवका अवसरमा काेहलपुरमा आयाेजित कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले संचारमाध्यमले सकारात्मक...