२० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे”...
२० जेठ, काठमाण्डौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बाँके जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका क्रममा नाउपा बाँकेका अध्यक्ष चन्तराम थारू...
२० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...
पश्चिम नेपालमै सुन्दर र विकशीत शहरका रुपमा स्थापित हुँदै गईरहेको कोहलपुर बजारको सध्याकालीन दृष्य । तस्बिरहरु : किशोर खत्री
१८ जेठ, काठमाडौं । बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको...
१८ जेठ, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जकाे हात्तिले शनिबार मध्यरातिसम्म स्थानियलाई आतङ्कित बनाएकाे छ । निकुञ्जले सफारीकालागी पालेकाे हात्ति बिच्किएर गाउँ पसेपछि स्थानियहरू आतंकित भएका हुन । समीर गजराज नामकाे हात्तीले आफ्नै माउते माथी आक्रमण...
१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको...
१७ जेठ, कोहलपुर । समीर अलि मुसलमानको कप्तानीमा यू-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म...
१७ जेठ, कोहलपुर । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १, बाँकेले आयोजना गरेको “विकास निर्माण सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद कार्यक्रम” कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ । पार्टीको सांगठनिक संरचना अन्तर्गत केन्द्रिय कार्यसमितिको...
१७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको...