विश्व समाचार


बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि...

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना भाइसर (कोभिड-१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन । फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको...

  • बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । २ महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन । फुलरले सन् १९८७ मा वेन्डी नेल...

  • अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको...

  • नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि...

  • भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय सुनाएको छ । रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि...

  • ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन । जापानको नायोगा...

  • कुनै कुरामा सही थाप्दा हामी सबैले सहजै बोल्ने शव्द हो 'ओके' । धेरै मानिसले कुनै कुराको जवाफ यहीँ दुई अक्षरयुक्त शब्द OK मै दिन्छन् । वास्तवमा यो दुई अक्षरले एउटा पूरै वाक्यको काम गरिरहेको हुन्छ र मानिसहरुको संवाद छोटाइरहेको हुन्छ । त्यसैले यो निकै चलनचल्तीको...

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको 'प्लेयर अफ द मन्थ' अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । आईसीसीले गएको बुधवार सार्वजनिक गरेको...

  • साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले अधिकांश समय आक्रमण...