विश्व समाचार


२० जेठ, काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा...

  • १८ जेठ, काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी...

  • १८ जेठ, काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका...

  • ३० बैशाख, काठमाडौं । विश्वमा पहिलोपटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनैपनि वंशाणुगत रोगको समस्या हुनेछैन । यो बच्चा आफ्नो बाबु-आमासँग पनि दुरुस्तै मिल्दैन । किनकी यसमा बाबुआमा सँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ । अर्थात् यो बच्चा ३ जना मानिसको डिएनएबाट...

  • २२ चैत्र, काठमाडौँ । बेरनार्ड अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्यको सूचीमा पहिलो नम्बरमा आएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । अर्नल्टले एलन मस्कलाई दोस्रो...

  • २२ चैत्र, काठमाण्डौं । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । हिजो मङ्गलवार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा...

  • २२ चैत, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति...

  • २१ चैत्र, कठमाण्डौं । वायुमण्डलमा अत्यधिक कार्बन डाइअक्साइड (सीओटू)ले विश्व तापमान बढ्नमा योगदान पुर्‍याउँछ जसले हामीलाई अपरिवर्तनीय जलवायु विपद्को त्रासमा पारेको छ। यद्यपि, कार्बन हरेकको जीवनमा आवश्यक तत्त्व हो। यसले हामीलाई बाँच्न चाहिने खाना उत्पादन...

  • २० चैत्र, काठमाण्डौं । वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला...

  • १९ चैत्र, काठमाण्डौं । इन्डोनेसियाली किंवदन्तीअनुसार जाभा टापुलाई धान वरदानका रूपमा भगवती देवी श्रीले प्रदान गरेकी थिइन् । त्यसअघि यहाँको मुख्य खाद्यवस्तु कासाभा (सावुदाना) थियो । जमिनमुनि माटोमा फल्ने कन्दमुल ‘कासाभा’ खाने यहाँका बासिन्दामाथि...