कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...
बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड...
नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरीएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको हो । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले...
नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजले तीनवटा बँदेललाई किचेको छ । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको हो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा नाइन एन एएचएबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श...
बजेटमार्फत ल्याएको गरिब घर-परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा लैजाने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकबाट कार्यविधि स्वीकृत भएको र केही दिनमै राजपत्रमा प्रकाशित गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेश कुमार शाक्यले...
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीलाई स्वागत गरेका छन । शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताईरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी...
बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ । खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले...