काँचुली विशेष


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले अब निर्माण गरीने सबै खेल पुर्वाधारहरु अन्तराष्ट्रिय स्तरका हुनुपर्ने बताएका छन । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लर्ड...

  • नेपालगन्जमा रहेको स्प्रिङ डेल स्कुलका विद्यार्थीहरुलाई बिद्यालयले मोटिभेसनल स्पिकरसङ्ग साक्षात्कार गराएको छ । स्कुलले सोमबार नेपालगन्जमा आयोजना गरेको सकारात्मक सोच सम्बन्धि प्रशिक्षण दिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सकारात्मक सोच...

  • नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको...

  • कोभिड-१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड-१९ संकट व्यवस्थापन समन्वय...

  • लेखक तथा नियात्राकार सागर गैरेको दोस्रो कृति 'बलैगाउँदेखी बाकुसम्म' शनिबार कोहलपुरमा एक कार्यक्रममा बिच विमोचन गरिएको छ । कृति विमोचन गर्दै कार्यक्रममा प्रमुख अतिथि कथाकार तथा प्राज्ञ सनत रेग्मीले आफुले यो कृति पढेर एकपटक उडान भरेको बताए । उनले, लेखनमा...

  • भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमिहिनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्नुुपर्नेमा जोड दिएकी छन । राष्ट्रि«य भूूमि आयोगले आज काठमाडौंमा आयोजना गरेको भूूमिहिन दलित, भूूमिहिन सुुकुुम्वासीलाई...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका...

  • बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.२ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ । वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी...

  • पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा...