काँचुली विशेष


भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर...

  • भाद्र ८, रासस । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले...

  • साउन २७, काठमाडौं । अन्तराष्ट्रिय युवा दिवस-२०२२ को अवसरमा शुक्रबार काठमाण्डौंमा प्रभातफेरी निकालिएको छ । राष्ट्रिय सभा गृहबाट निकालिएको  प्रभातफेरी नगरका बिभिन्न भाग हुँदै पुन सभा गृहमा आएर समापन भएको थियो । अन्तराष्ट्रिय युवा दिवस मुद समारोह समितिका...

  • साउन २६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन/निरिक्षण गरेका छन । मधेश प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुगेका मन्त्री...

  • साउन १३, काठमाण्डौं । अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर भएको छ । संसदीय विशेष छानबिन समितिको ठहरसँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएका छन् । अब करका दर हेरफेरमा अनधिकृत व्यक्तिको...

  • साउन ११, कोहलपुर । प्रहरीले कोहलपुरमा भएको दम्पत्ती हत्याकाण्डमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण कुमार गडरिया र २३ वर्षीया अञ्जली गडरियाको हत्या भएको थियो । घरमै सुतिरहेको...

  • साउन १०, कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कोहलपुर नगरपालिका-१४ पार्वतिपुरमा २५ वर्षीय कृष्ण गडरिया र २२ वर्षीया अञ्जली गडरिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका...

  • साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल बढाउनेतर्फ सरकार अग्रसर रहेको बताउदै मन्त्री अथकले राष्ट्रबाट...

  • असार ११, कोहलपुर । बाँकेमा सडक दुर्घटना हुँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाईते भएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित पुर्व पश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुदाँ बैजनाथ गाउँपालिका वडा २ की २८ वर्षिय...

  • ८ असार, काठमाण्डौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा बाँके जिल्लाकालागि १ सय ७६ योजना छनौट भएका छन । मन्त्री अथकले आ.व. २०७९/०८० को बजेट भाषण मार्फत विभिन्न मन्त्रालयका १ सय ७६ योजनाहरु जिल्ला भित्राउन सफल भएका हुन । जसमध्ये...