१३ बैशाख, फत्तेपुर (बाँके) । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेकाे राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्धनकाे अनुगमन गरेका छन । राप्ती नदिकाे बहाव नियन्त्रणकालागि...
६ बैशाख, नेपालगन्ज । बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि वर्ष दिनभन्दा बढी समयदेखि नागरिकलाई आवागमनमा असहज भएको छ । किरण नाला अन्तर्गत खजुरा र जानकीमा निर्माण भइरहेका...
५ बैशाख, बुटवल । लुम्बिनी विकास कोषमा नियम विपरीत विभिन्न काम भएपछि महालेखा परीक्षकको कार्यालयले प्रश्नैप्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा विकास कोषले गरेको आधा दर्जन काममा बेथिति देखाउँदै सुधारको खाँचो...
४ बैशाख, नेपालगन्ज । सामाजिक सञ्जालका कारण पछिल्लो समय सामाजिक बिकृती मौलाउँदै गएको अवस्थामा बाँकेको नेपालगन्जमा भने फेसबुककै कारण सुखद संयोग जुरेको छ । फेसबुकले ५८ वर्षपछि दाजु-बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगर निवासी...
३ बैशाख, कोहलपुर । बाँके जिल्लाका ८ वटा स्थानिय तहमध्य कोहलपुर नगरपालिकाको बेरुजुको मात्रा ह्वातै बढेको पाईएको छ । बेरुजु रकम ब्यबस्थापन तथा घटनुपर्नेमा बढेको बढ्यै गर्दा आम चिन्ता र चासोको विषय समेत बनेको छ । यस अबधिमा गत आर्थिक वर्षको तुलनामा कोहलपुर...
२८ चैत्र, नेपालगन्ज । जिल्लाको नेपालगन्ज कारागारमा कैदीबन्दीहरुको सँख्या बढि हुँदा ब्यवस्थापनमा समस्या देखिएको छ । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका कारण आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको हो । बाँकेमा...
२७ चैत्र, नेपालगन्ज । आईतबार बेलुका सामाजिक संजाल टिकटकमा एउटा भिडियो पोष्ट भयो । युवाहरुको समुहको उक्त भिडियो सुरुमा सामान्य जस्तै देखिएपनि मध्यभागतिर देखिएको एउटा दृष्य भने असामान्य थियो । नेपालगन्जको एक होटलबाट युवाहरुको हुल बाहिरीदैं गरेको जस्तो...
२३ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरीएको छ । गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले पहिलो चरणमा १० मेगावाट विद्युत उत्पादन गरेको हो । थप १० मेगावाट उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । सोलारबाट...
२३ चैत्र, कोहलपुर । नगर विकास समिति कोहलपुरको मातहतमा रहेका सटरहरु मिलेमतोमा आफुखुसी दिईएको थप तथ्य फेला परेको छ । कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली, कोहलपुर...
२२ चैत्र, नेपालगन्ज । स्थानीय सरकारले जग्गा उपलब्ध नगराउँदा नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण योजना अलपत्र परेको छ। राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय...