काँचुली विशेष


पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार...

  • कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद...

  • २०६४ सालमा नेपालगन्ज नगरपालिका-१२ का जनजाति पृष्ठभूमिका एक युवाले राष्ट्रिय जनमोर्चाबाट सिक्टा सिँचाइ आयोजनामा कामै नगरी तीन महिनाको तलब बुझे। त्यत्तिबेला उनको तलब चार हजार थियो। पार्टीले पाएको १५ जना सुपरभाइजरको कोटामा उनी गएका थिए। २०६५ सालको फागुनमा...

  • ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस क्षेत्रको ज्ञान, चेतना, सूचना, संचार र साहित्य क्षेत्रको अगुवा संस्थाको...

  • वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रविधिमैत्री बन्दै गएको छ । जसअन्तर्गत क्याम्पसमा हालै १० वटा सिसि क्यामरा जडान गरिएको छ । विद्यार्थी तथा शिक्षा प्रेमी नेता नरेन्द्र न्यौपानेको अध्यक्षतामा गठित क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस परिसरमा...

  • बाँके स्कुल आईडल-२०७५ को दोस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १४ वटा बिद्यालय अर्को चरणकालागि छनोट भएका छन । पहिलो राउण्डबाट छनौट हुन सफल १६ वटा विद्यालयहरुबिच शनिबार...

  • बाँकेकाे कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेकाे जिवनज्याेती विद्यालयले शनिबार एक दिनकालागि विज्ञान तथा कला पर्दशनी र खाद्य मेलाको आयोजना गरेको छ । पर्दशनीमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत उपमेयर सञ्जु कुमारी चौधरी लगाएत का जनप्रतिनिधीहरुले...

  • निर्माणाधीन राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुद्देश्यीय आयोजना ९बीबीडीएमपी०अन्तर्गतको विद्युत् उत्पादन खण्ड मन्त्रिपरिषद्बाट निर्णय गराई निजी कम्पनीलाई दिने तयारी गरिएकोे छ । टनेल बोरिङ मेशिन (टीबीएम) को नयाँ प्रविधि नेपाल आफैले पहिलोपल्ट...

  • पाउडर दुध तस्करीको आरोपमा नेपालगन्ज भन्सार कार्यालयबाट पक्राउ परेका भारतीय व्यापारी विनोद गुप्ता विरूद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका व्यापारी गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार...

  • ज्ञानोदय पुस्तकालय कोहलपुरमा विगत ६ दिनदेखिको तालाबन्दी खुलेको छ । बाँकेको कोहलपुरमा रहेको पुस्तकालयमा सदस्यता वितरणमा अनियमितता भएको भन्दै केही आजिवन सदस्यहरुले तालाबन्दी गरेका थिए । विवादकै बिच पुस्तकालयले निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दै...