नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत अब कुनैपनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत...
काठमाडौं/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका...
सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन...
बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले आईतबार उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गरेका छन । बाँकेको सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको राप्तीपारीलाई विद्युतिकरणसँग जोड्ने अभियानमा जुटेका साँसद अथकले त्यसकालागि आवश्यक...
यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको...
नेवाः देय दबू जिल्ला समिति बाँकेको प्रथम जिल्ला अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन भएका छन । बाँकेको नेपालगन्जमा सम्पन्न प्रथम अधिबेशनबाट सदस्यमा छनौट गरिएका श्रेष्ठको अध्यक्षतामा प्रथम कार्यसमिति चयन गरिएको हो । शनिबार सम्पन्न समितिको पहिलो बैठकले...
लालबकैया नदिमा ४० जना सवार डुंगा पल्टिएको छ । सनिबार साँझ साढे सात बजे भएको डुंगा दुर्घटनामा १८ जना बेपत्ता भएका छन् । ९ जनाको जिबितै उद्धार गरिएको छ । बयस्क र पौडिन जान्नेहरु २२ जना नदीबाट बाहिर निस्कन सफल भएका छन् । तर महिला र बालबालिका सहित १८ जना बेपत्ता...
कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन...
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माण कार्य अझै अधुरै छ । निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो...
कोहलपुरमा आधुनिक बधशाला निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको छ । आधुनिक र व्यवस्थित बधशाला निर्माण तथा सञ्चालन सम्बन्धी बुधबार जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा तथा हेफर ईन्टरनेशनलको सहयोगमा संचालन...