काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । उनको शताब्दीऔँ जन्मदिन हो । घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । जन्मिएको...
बाँकेको कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम किडवाईले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा ईकरा पोलिक्लिनिक...
दाङ - तुलसीपुर–५ का बलबहादुर परियार ९नाम परिवर्तन०ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका...
नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् । जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै...
मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती क्षेत्रमा मेस सहितको तारवार गरिएको हो । पहिलो चरण अन्तर्गत देउराली...
मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ । मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए । ताजिया विसर्जन...
संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई...
विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । दिवसको पुर्वसन्ध्यामा नगर सरसफाई अभियान संचालन गरेको नगरपालिकाले दिवसको दिन अर्थात असोज ३ गते झाँकी सहितको र्याली निकालेको थियो...
सिकलसेल एनिमिया रोगबाट पीडित राम कुमार थारुको भेरी अञ्चल अस्पताल नेपालगंजबाट उपचार चलिरहेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का थारुले उपचार गर्न आउँदा बाटो खर्च बाहेक खासै रकम नबोक्ने गरेको सुनाए । उनले भने, “परिचय पत्र (कार्ड) छ, निशुल्क...
गर्मिको महिना कतै थकान मार्नका लागी जुस खाने तैयारीमा हुनुहुन्छ भने अब होसीयार हुनुस । बन्द बट्टा भित्र प्याकिङ्ग भएर आएका सबै जुस पिउन लायक हुँदैनन । नेपालगन्जको एक नास्ता पसलमा डावर नेपाल प्रालीले उत्पादन गरेको रियल जुसको बट्टा भित्र कालो लेउ सहितको...