बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ ६:४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही...
चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग...
कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री...
प्रतिनिधि सभा बिघटनको सरकारी निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजित भएको छ । राजनीतिक रुपमा बिभाजित भएको नेकपा कानूनी रुपमा भने बिभाजित भइसकेको छैन । दलसम्बन्धी वैधानिकताका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेको र आयोगमा विवाद...
भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत...
अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार बाँकेको नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईएको हो । संगठनले...
छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले...