काँचुली विशेष


४ मंसिर, कोहलपुर । जाजरकोट शिवालय गाउँपालिकाका एक युवालाई फेसवुकमा चिनजान भएकी युवतीले १२ लाख ठगेर सम्पर्क विहीन भएकी छन । विवाह गर्ने आश्वासन पाएका शिवालय ८ का बल बहादुर कठायतले कतारबाट...

  • २४ कात्तिक, काठमाण्डौं । एउटा स्वप्निल यात्रा पार गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकपमा प्रवेश गरिसकेको छ। १० वर्ष अगाडि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी ट्वेन्टी विश्वकप खेल्दा नेपाली टोलीले एउटा नयाँ युगको सुरुआत...

  • २० कात्तिक, नेपालगन्ज । भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका-६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो । घाइते महिलाको स्वास्थ्य...

  • १८ कात्तिक, जाजरकोट । शुक्रबार राति गएकाे भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए थियाे । उक्त भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख...

  • १७ कात्तिक, काठमाडौँ । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले...

  • १७ कात्तिक, काठमाण्डौं । यूएईविरुद्ध ८ विकेटको शानदार जीत दर्ता गर्दै १० वर्षपछि नेपाल टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । १३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७ बल बाँकी हुँदै पूरा गर्‍यो । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा...

  • १७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स ९युएई० लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो । यसअघि...

  • १६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद...

  • १४ कात्तिक, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ,...