२८ मंसिर, नेपालगन्ज । बर्दियाका सोनाहा जातीको पेशा संकटमा पर्दै गएको छ । पुर्खौंदेखी नदिमा सुन चालेर जिविको पार्जन गर्दै आएका सोनाहा जातीको पेशा दिनप्रतिदिन संकटमा पर्दै गएको हो । बर्दिया...
२७ मंसिर, नेपालगन्ज । नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्ष अघि नेपालन्जको धम्बोझी चोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । ४ वर्षअघि...
२७ मंसिर, काठमाण्डौं । युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त...
२५ मंसिर, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जसित जोडिएको सुर्खेतको बराहताल गाउँपालिका-३, राजकाँडाका रणबहादुर बुढाको दैनिकी फेरिएको १२ वर्ष बितिसक्यो । कुनै बेला भरुवा बन्दुक बोकेर उनि निकुञ्ज छिर्थे । बँदेल, रतुवा र जरायोको सिकार गर्थे र सुकुटी बनाएर...
२२ मंसिर, कोहलपुर । चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ । बिहिबार चप्परगौंडीमा भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार...
२१ मंसिर, कोहलपुर । सामाजिक संजालमा प्रलोभन देखाई ठगी गर्दै आएका कोहलपुरका एकजना युवकलाई काठमाडौंमा पक्राउ गरिएको छ । अनलाईन ब्यापारको नाममा ठकी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोहलपुरका रमेश श्रेष्ठलाई पक्राउ गरेको...
२० मंसिर, नेपालगन्ज । नेपाल-भारतको दशगजा क्षेत्रमा जिर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत संभार कार्य शुभारम्भ गरिएको छ। बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालका तर्फबाट मर्मत संभार गर्नुपर्ने ७१ वटा पिलरको मर्मत कार्यको...
१९ मंसिर, काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै...
१३ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् । “हामीले...
१३ मंसिर, कोहलपुर । बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण,...