कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका...
प्रेस चौतारी बाँकेले जिल्लामा कार्यरत विभिन्न संचारगृहमा आबद्ध कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्न शुरु गरेको छ । बुधबार बाँकेको कोहलपुर र बैजनाथका विभिन्न संचारगृहमा कार्यरत कृयाशिल पत्रकारहरुलाई कोहलपुरमा स्वास्थ्य सामाग्री...
फाइल फोटो बुधबार दिउँसो साढे ४ बजेसम्म बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा...
निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का पिम बहादुर खड्का रोजगारीको सिलसिलामा ७ वर्ष मलेसिया बसे । निकै लामो समय प्रवासमा बसेर नेपाल फर्किएका खड्काले नेपालमै बसेर कृषि क्षेत्रमा काम गर्ने सोच बनाए । विगत १ वर्ष देखि खड्का दम्पतीले करिब ८ लाखको लागतमा...
नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध गराईने भएको हो । यसअघि स्वास्थ्य...
झण्डै झण्डै फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच स्पष्ट दुई धारमा देखिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै...
बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेको मंगलबार दिनभरीको डाटा अनुसार बाँके र अन्य जिल्लाबाट उपचारकालागि अस्पतालमा भर्ना भएका ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा...
कोरोना भाईरस (कोभिड-१९) महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो । कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा...
फाइल फोटो मंगलवार बाँकेका २९३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २४७ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...