राेचक


संसारमा विभिन्न समयमा विचित्र प्रकारका मानिसहरुको जन्म भइरहेको हुन्छ । तपाईले सायद ति मानिसहरुलाई देख्नुभएको पनि होला तर के कहिल्यै दुई अनुहार भएको एउटै मानिस देख्नु भएको छ ? यसको कल्पना...

  • गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ । एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले...

  • एउटा सानो काँचको सिसामा थोरै धुलो माटो राखिएको छ । सामान्य ठाउँको माटो भएको भए त यसको कुनै मूल्य नै हुादैनथ्यो होला । तर यो सिसाको माटो भने यसको मालिकका लागि अनमोल खजाना भन्दा कम छैन । लारा मरे नामकी महिलाका अनुसार यो सामान्य धुलो होइन, चन्द्रमाबाट ल्याइएको...

  • नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर ९९७ लाख रुपैयाँ० पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ । अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले...

  • विश्वको ध्यान अहिले किम जोङ उन र डोनाल्ड ट्रम्पको सिंगापुर भेटमा केन्द्रित छ । यो भेटमा दुई देशको नेताको हाउभाउका बारेमा पनि खुबै चर्चा भयो । विश्वका धेरै सञ्चारमाध्यमले यो भेटलाई लाइभ पनि देखाएका थिए । किम र ट्रम्पले हात मिलाएको, सँगै हाँसेको र सिंगापुरको...

  • सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्रासदीको वर्ष थियो । भयानक आतंकवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली संकटले १०औँ हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । ७० भन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा...

  • थाइल्याण्डको हिमाफन जंगल अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । यसको पछाडि निकै अनौठो कारण छ । जसको बारेमा थाहा पाउनुभयो भने तपार्इं सायद डराउनुहुनेछ । यो जंगलमा एउटा यस्तो रुख छ जहाँ निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका...

  • भारत एक रातमा अनेक हंगामा मच्चाउन सक्ने र खुबीले भरिएका मानिसहरूको देश हो । यस्तै घटना हालै भएको छ । आफ्ना सालोको बिहेको अवसरमा नाचेका एक प्रोफेसर रातारात सेलिब्रिटी बनेका छन् । भोपालमा पढाउने प्रोफेसर सञ्जिब श्रीवास्तवले गोविन्दाको स्ट्याइलमा नाचेको...

  • महाभारतको कथा जति अद्वितीय छ, त्यति नै अचम्मको पनि । आज हामी तपाईंलाई महाभारत युद्ध समाप्त भएपछि के भयो भन्ने बारे जानकारी दिँदै छौं । कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए भन्ने बारे धेरैलाई थाहा होला तर मरेका योद्धालाई के गरियो त्यसबारे...

  • घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्न सक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ । छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ । दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित...