राजनीति


नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको...

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत...

  • नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै...

  • कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन । मन्त्रिपरिषद्को...

  • बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय कार्यक्रम अन्तर्गत आकासिदो महँगी र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बिरुद्ध आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडीबाट नेकपा बाँकेका...

  • डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटा वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा र...

  • नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् । संविधानको...

  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड...