१४ बैशाख २०८१, शुक्रबार
केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
  • काँचुली खबर

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

  • ९ माघ २०७८, आईतवार ११:५९ प्रकाशित
  • Nabintech