राजनीति


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको बैठक स्थगित गरिएको हो । हालै काठमाडौंमा सम्पन्न पार्टीको...

  • प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो । जनवरी १०-१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री...

  • प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट...

  • नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ । आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए । उनले...

  • नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए । प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये...

  • नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् । बन्दसत्र अघि स्थायी...

  • नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने...

  • नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयताको मुख्य विरोधी रहेको बताएका छन् । उनले वली देश लुट्ने र जनता चुस्ने काम समेत केपी ओलीको पार्टीले गरेको आरोप समेत लगाएका छन्...

  • नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको (सम्पर्क केन्द्र)बीच एकता हुने भएको छ । आज शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ । मोहनविक्रम सिंह नेतृत्वको...

  • नेकपा एमाले बाँके जिल्लाको अधिवेशन नजिकिदै गर्दा बाँके एमालेभित्र भाडभैलो शुरु भएको छ । एमाले बाँकेले जिल्ला अधिवेशन यहि पुस २३ गतेका लागि तय गरेको छ । बाँके एमालेको नेतृत्व(अध्यक्ष )का लागि हालका अध्यक्ष निरक गुरुङ र डिल्ली बिसीबीच आगामी अध्यक्षकाे...