काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साताव्यापी भ्रमणका क्रममा युरोप प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली गएराति पोर्चुगल प्रस्थान गरेका हुन् । समकक्षी अगस्टो सान्टोस...
काठमाडौं– चौतर्फी आलोचनापछि कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली चेलीहरुका बारेमा जथाभावी अभिव्यक्ति दिएपछि आलोचित भएका तामाङलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको हो । नेपाल कम्युनिस्ट...
काठमाडौं– पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर,...
काठमाडौं - सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च...
काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास...
बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो...
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका लागि दुईतिहाइ बहुमत ‘बाँदरका हातमा नरिवल’ जस्तै भएको बताएका छन् । ४० औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले दुई दुई पटक बहुमत...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् । नेपालगञ्जमा सोमवार विहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु...
नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकार विरुद्व काेहलपुरमा राँके जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग पुरा गर्न माग सरकारले आनाकानी गरेकाे भन्दै सरकार विरुद्व कोहलपुरमा राँके जुलुस निकालिएको हाे । डा. केसीको माग पुरा गर्नका...
काठमाडौं । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा। गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।...