१ जेष्ठ २०८१, मंगलवार

राजनीति


काठमाडौं - निजामती सेवाबाट राजीनामा दिएर राजनितिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार...

  • राप्तिसोनारी  - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...

  • ५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...

  • नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाँकेले कात्र्तिक २१ गते बृहद शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिजया दशमी, दिपावली, नेपाल सम्बद मोहमद डे, क्रिसमस लगायत पर्वको अवसरमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा बाँकेका...

  • प्यूठान जिल्ला भित्र र जिल्ला हुँदै बाहिरिने लामो तथा छोटो दुरिका सार्वजनिक सवारी साधनले जेष्ठ नागरिकहरुलाई गाडी भाडामामा आधा छुट दिने भएको छ । प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको संयोजनमा सुरक्षा निकाय, यातायात व्यवसायी, जेष्ठ...

  • करिब ४ महिनाको निरन्तर प्रयास पछि कुसुम क्षेत्रमा विद्युत विस्तारको काम सुचारु गराउन सफल भएका बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज अथक पछिल्लो समय बाँकेको प्रतिष्ठित योजना हुलाकी सडकको गाँठो फुकाउन दौडधुप गरिरहेका छन । कोललपुर...

  • काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट आज साँझसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्री ओलीको बिहिबारसम्मको सबै रिपोर्ट सामान्य देखिएको उपचार संयोजन गरिरहनु...

  • काठमाडौं – प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले । मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी...

  • टीकापुर - कैलालीको टीकापुर नगरपालिका - ९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयको जग्गा कब्जा गरेका छन्। स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन्। सुदूरपश्चिम प्रदेश र कर्णाली...

  • सिन्धुली – गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार...