३१ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ...
२९ असार, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीलाई पितृ शोक परेको छ । ४० वर्ष लामो समय शिक्षण पेशामा आवद्ध भएका डम्मर सुबेदीको आज शिक्षण अस्पतालको...
२९ असार, काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या...
२९ असार, कोहलपुर । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई...
२६ असार, कोहलपुर । कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू नि:शुल्क बितरण सुरु गरेको छ । सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमबार देखि कार्यालयमा बेर्ना बितरण सुरु गरेको जानकारी दिए । उनका अनुसार बन...
२६ असार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान...
२४ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले...
२४ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी किरण...
२३ असार, काठमाडौँ (रासस) । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’...
२२ असार, कोहलपुर । नेपाल सरकारका उपसचिव जंगहादुर डाँगीले लेखेको ‘ल्याटिन कानूनी सूक्तिको संक्षिप्त विवेचना’ सम्बन्धी पुस्तक बजारमा आएको छ । डाँगी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत छन् । उपसचिव डाँगीको उक्त पुस्तक पैरवी बुक हाउस प्रालिले...