'सम्पुर्ण प्युठानीहरुको आज एकता, सुशासन र समृद्दिको आवश्यकता' भन्ने पवित्र मुल नारा बोकेर कतारमा स्थापना भएको प्युठान समाज दोहा कतारले गाउँमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेको छ।...
पर्यापर्यटन प्रवद्र्धनकालागि सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बाँकेको गाभर भ्यालीमा सम्वद्ध निकायका प्रतिनिधिहरुकाबिच अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको हो । होमस्टे संचालनमा देखिएका चुनौती, समस्या र सम्भावनाका बारेमा...
काठमाण्डौँ - एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ। यी सहरमा दुई दशमलव पाँच माइक्रोनका...
सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बैजनाथ गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्साङ्कन बनाइने भएको छ । आईतवार गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरि श्रोत नक्साङ्कनमा के...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं।३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...
गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सेवा सिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति सेवा सिबिर सम्पन्न गरिएको हो । शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले...
नेपालगन्ज – नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुने गरेको थियो । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका थिए । अब भने नेपालगन्ज शहरमा सार्वजनीक शौचालयको समस्या हट्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले...
प्युठान नगरपालिका –४ विजुवार टारीका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट गरिब बालिका र एकल महिलालाई सहयोग गरेका छन् । टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समुहले भैलोबाट संकलितत रकम ४८ हजार रुपैया मध्ये ८० प्रतिशत रकम समाजिक...
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र आज देखि सवारी साधनको हर्न बजाउन नपाईने भएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपालगन्ज...