स्थानीय नागरिकहरु नयाँ बनेको कानुनका बारेमा अनभिज्ञ रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको...
दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई बिहान ११ बजे ठक्कर दिदाँ चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय...
पर्सा - विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...
पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि एक दिने पुनताजकिय कार्यशाला सम्पन्न भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको आयोजना र अभ्यान नेपालको सहयोगमा सम्पन्न भएको सो कार्यशालामा क्रिसामा आवद्ध विद्यालयका पूर्व प्राथमिक तहका...
कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले...
काठमाडौँ - प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोहोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत...
जागरुक युवा अभियान नेपालले छैठौं नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आईतबार विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । सदियौंदेखि नेपाली पहिचानको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले...
यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...
कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा शनिबार भेला भएका आचार्य बन्धुहरुले हरेक वर्षझैं यस वर्षपनि आफ्नो कुलपुजा गरेका हुन । सल्यानबाट तराई जिल्लामा बसाई सराई गरी आएका कौडिण्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको...