बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै २ विकेट लिन सफल भएका छन । यद्यपी सन्दिप आबद्ध टिम २२ रनले पराजित भएको छ । मेलबर्नको डकल्याण्डस् मैदानमा स्कोर्चर्सले...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ-अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू...
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम खुल्ने भएको छ । कोरोनाकालपछि दोस्रो चरणमा भोली शुक्रबारदेखी लाईसेन्सको नयाँ आवेदन फारम खुल्ने भएको हो । योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागका...
श्रीधर बाजेकाे परिवार देखेर गाउँलेहरु थुक निल्थे । दुई छाेरा सहित सानाे परिवार थियाे । छाेराहरु पढाईमा लगलशील थिए । गाउँलेहरु भन्थे, 'हुने विरुवाकाे चिल्लाे पात । ध्रुवतारा भएरै उदाए ।' जेठाे छाेरा लक्ष्मीनारायण नामि व्यापारी बने । उनकाे दिनभरमै लाखाैंकाे...
आईतबार बाँकेमा कोरोनाका ६ संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरीएको परिक्षणमा ५ र वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा...
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार...
नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि बुकिङका लागि बाटो खुलेसँगै नेपालीहरुमा आशाको सञ्चार पैदा...
१ जनवरी २०२१ का दिन बंगलादेशको ढाकाबाट दुई हेलिकोप्टर त्रिभुवन विमानस्थल आए । ३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक...
कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज...
सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो । हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले...