२ जेष्ठ २०८१, बुधबार

मुख्य समाचार


बर्दिया जिल्लाका नागरिकहरुलाई तत्काल रोगको औषधी उपचार, परिक्षण र उनीहरुको स्वास्थ्य उपचारको हकबाट वन्चित नगर्नु , नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट...

  • राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ । कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।...

  • काठमाडौं – प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले । मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी...

  • बुटवल -  बुटवलका होटल रेष्टुरा व्यवसायीले रातभर व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । प्रहरी प्रशासनले राति १० बजे नै सिठ्ठी फुकेर बन्द गराउँदा व्यवसायी र पाहुना दुबै मारमा परेको उनीहरुको गुनासो छ ।  रातभर होटल सञ्चालन गर्न दिन र इट्टाभट्टीदेखि योगीकुटीसम्मको...

  • टीकापुर - कैलालीको टीकापुर नगरपालिका - ९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयको जग्गा कब्जा गरेका छन्। स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन्। सुदूरपश्चिम प्रदेश र कर्णाली...

  • एजेन्सी विदेश - साउदी अरबका पत्रकार जमाल खसोगीको हत्याबारे टर्कीले खुलासा गरेको छ। इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा प्रवेश गर्नेबित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको टर्कीको भनाइ छ। खसोगी मारिएपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर नष्ट...

  • नयाँ दिल्ली स् भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो ुस्टाच्यु अफ युनिटीु को निर्माणमा भारतले २९ अर्ब ८९ करोड ९४७ अर्ब ५० करोड नेपाली रुपैयाँ०...

  • मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ ।  नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको...

  • जुम्ला  - सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका...

  • सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश विकास गर्न जहाँ पनि विरोध गरेर सम्भव नहुने बताएका छन् । मंगलवार जिल्ला समन्वय समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहहरूको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई...