प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ हो, स्वर्गपुरी गाउँ । यो गाउँमा पाइला टेक्न पाउनु अहोभाग्य ठान्छन् अन्य गाउँका बासिन्दाहरु । यो गाउँले राष्ट्रको लागि ठूलो योगदान दिएको छ । पर्यटकीय...
छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पुर्याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा...
कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै...
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गरिएको हो । आगामी...
नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘केपी ओली तानाशाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको...
सबैतिर ‘सेटिङ’ मिलाएर मात्र आफूले प्रतिनिधि सभा बिघटन गरेको भन्दै नेता-कार्यकर्ता आफूतिर तानेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा पछिल्लोसमय अनेकौं समस्याहरुबाट जेलिएको छ । पछिल्ला घटनाक्रमले ओली समूहमा निरासा बढ्दै गएकाले पनि उनीपक्षीय...
कोहलपुरमा थए एक बालिका हराएकी छन । कोहलपुर नगरपालिका १२ चप्परगौंडीकी १६ वर्षिय बालिका ३ दिनदेखी परिवारको सम्पर्कमा आएकी छैनन् । घर नजिकैको डान्स क्लबमा डान्स सिक्न जाने भन्दै माघ २५ गते बेलुका ४ बजे घरबाट निस्कीएकी रेणुका अधिकारी त्यसपछि सम्पर्कबिहिन...
पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६३ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट...
स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ । स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान...