विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई...
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष सुर्खेतको जङ्गलमा भएको पशु चौपायाको दुर्घटनाको जिम्मा लिने निर्णय गरेको छ । बिहिबार सम्पन्न उपमहानगरको आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी...
गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...
बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी...
हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको केही पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया...
गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार...
काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द...
स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन । ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै...
सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ...
सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१...