नागरिक समाज डटकमको आयोजनामा हुन गईरहेको "नेपालगन्ज स्पिच कम्पिटिसन"को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ । आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ निर्वाचित भएका छन । आइतवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिबमा...
प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरीका २२ जना (एसपी) प्रहरी उपरीक्षकहरुलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाले आज २२ जना एसपीहरुलाई सरुवा गरेको जनाएको छ । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी...
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो । मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट...
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज २० वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने ३ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा १ नम्बर वडामा लालसिंह भण्डारी, २ नम्बरमा खलिल अलि, ४ नम्बरमा अर्जुन कार्की,...
बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने २ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा २ नम्बर वडामा अर्जुन केसीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ३ नम्बरमा...
बाँकेको खजुरा गाउँपालिका अन्तर्गतका सबै ८ वटै वडामा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न वडाका अधिवेशनमा १ नम्बर वडामा उजरसिंह थापाको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति, २ नम्बरमा कुलदिप गिरीको नेतृत्वमा २७ सदस्यीय, ३ नम्बरमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्षमा परमेश्वर डिसी निर्वाचित भएका छन । शनिवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट डिसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा सशिराम गिरी, सचिबमा निर्मल शाह, सहसचिवमा...
राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...