अभिनेत्री आशिका तामाङलाई चिन्नुहुन्छ ? यदी चिन्नुहुन्न भने फिल्म ‘सुश्री’ हेर्नुहोला । अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्ने अभिनेत्री उनी नै हुन् । उक्त फिल्म उनको डेब्यु थियो ।...
मुम्बई - बलिउडका सुन्दर जोडीका रुपमा परिचित दीपिका पादुकोण र रणवीर सिंह अब पति पत्नी बनेका छन् । उनीहरुले बुधबार इटालीमा एक भब्य समारोहबीच बिहे गरेका छन् । लामो प्रेम सम्बन्धपछि दुवै परिवार र नजिकका नातेदारको उपस्थितिमा इटालीको लेक कोमोमा यी जोडी दाम्पत्य...
साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको हो । जिल्लामा साहित्यिक श्रष्ठाहरु धेरै भएपनि उनीहरुसँग विचार, बहस...
यसमा कुनै शंका छैन कि शाहरुख खान बलिउडका सर्वाधिक सफल कलाकार हुन् । भारतमा मात्र होइन विश्वभर छरिएका उनका करोडौ प्रशंसकका बिच उनी बादशाहको रुपमा परिचित छन् । नेपालमा समेत उनका लाखौ प्रशंसक छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख शुक्रवारबाट...
दिपावलिलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा तिहार डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा यहि कार्क्तिक १६ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित सुनाखरी...
बाँकेको कोहलपुरमा मोटिभेशन सेमिनार हुने भएको छ । नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्तिक १५ गते मोटिभेसन कार्यक्रम आयोजना हुन लागेको हो । कोहलपुर–८ पिपरीमा रहेकोे साईनिङ स्टार अँग्रेजी माध्यामिक विद्यालयमा आयोजना...
हिन्दु धर्मावलम्वीहरुको ठुलो पर्व दिपावलीका अवसरमा बाँकेको कोहलपुरमा मोटिभेसन कार्यक्रम गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेको आयोजनामा यहि कार्तिक १५ गते मोटिभेसन कार्यक्रम आयोजना हुन लागेको हो । कोहलपुर-८ पिपरीमा...
बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो । रिलिजको दोश्रो दिन बिहिबार...
दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल एडभर्टिज सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने...
नेपाली फिल्ममा अभिनेता राजेश हमाल निर्विकल्प एक मात्र सुपरस्टार हुन् । अभिनेता हमालको जस्तो क्रेज आजसम्म कसैले पनि बनाउन सकेका छैनन् । क्षणिक सुपरस्टार नेपाली फिल्ममा जन्मिए । तर, हमाल जस्तो सुपरस्टार अहिलेसम्म जन्मिएका छैनन् । हमालको क्रेज फिल्म...